Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक ७ शुक्रबार ०५:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माछापुच्छ्रे बैंकले डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक दिने

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार ०५:१२:००

माछापुच्छ्रे बैंक लिमिटेडले दसैँको अवसरमा माछापुच्छ्रे  मोबाइल मनीमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासब्याक प्रदान गर्ने भएको छ ।

बैंकले कोभिड–१९ को जोखिम बढ्दै जाँदा नगदरहित कारोबारलाई जोड दिँदै दसैँमा दिइने दक्षिणा डिजिटल माध्यमबाट पठाउनेलाई १ सय रुपैयाँसम्म क्यासबयाक दिने भएको हो । 

टीकाको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप माछापुच्छ्रे मोबाइल मनीमार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकले उक्त क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।