निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
२०७७ कार्तिक ७ शुक्रबार ०५:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माछापुच्छ्रे बैंकले डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक दिने

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार ०५:१२:००

माछापुच्छ्रे बैंक लिमिटेडले दसैँको अवसरमा माछापुच्छ्रे  मोबाइल मनीमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासब्याक प्रदान गर्ने भएको छ ।

बैंकले कोभिड–१९ को जोखिम बढ्दै जाँदा नगदरहित कारोबारलाई जोड दिँदै दसैँमा दिइने दक्षिणा डिजिटल माध्यमबाट पठाउनेलाई १ सय रुपैयाँसम्म क्यासबयाक दिने भएको हो । 

टीकाको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप माछापुच्छ्रे मोबाइल मनीमार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकले उक्त क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।