मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार ०७:५८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँका लागि घर जानेको भिड बढ्यो (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार ०७:५८:००

आज बडा दसैँको सातोैँ दिन अर्थात् फूलपाती । उपत्यकाबाट घर जानेको संख्यामा वृद्धि भएको छ ।  कोरोना महामारीका कारण अघिल्लो वर्षभन्दा यो वर्ष भिडभाड केही कम भए पनि विभिन्न राजमार्ग हुँदै जाने यातायातमा  मानिसको चहलपहल बढेको छ ।

अरनिको राजमार्ग हुँदै जाने सडक निकै व्यस्त थियो । कोही गाडी कुरिरहेका थिए त कोही टिकट काउन्टरमा टिकट काट्न लाइन लागिरहेका थिए ।  शुक्रबार बिहान भक्तपुरको जडीबुटीमा देखिएको दृश्य :