१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक २ आइतबार १४:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पोखरामा थप एक कोरोना संक्रमित महिलाको निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २ आइतबार १४:५६:००

पोखराका थप एक कोरोना संक्रमितको निधन भएको छ । 

चरक मेमोरिएल अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो । 

पोखरा– ९ की ती महिलामा उच्च रक्तचाप र निमोनियालगायतको समस्या रहेको अस्पतालले जानकारी दिएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।