मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २८ बुधबार १६:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप १२ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २८ बुधबार १६:३५:००

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १२ जनाको निधन भएको छ ।

योसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज दुई हजार ६ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी आइसियूमा तीन सय पाँचजना र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।