Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २७ मंगलबार १८:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चालकलाई कोरोना पजिटिभ देखिएपछि नेम्वाङ आइसोलेसनमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २७ मंगलबार १८:१६:००

सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ तीन दिनदेखि आइसोलेसनमा बसेका छन् । निजी सवारीचालकमा कोरोना पजिटिभ देखिएपछि आफू स्वाब दिएर आइसोलेसनमा बसेको नेम्वाङले बताए ।

‘आज बिहान स्वाब दिएको छु, सम्भवतः बुधबार बेलुकीसम्म रिपाेर्ट आउँछ होला,’ नेम्वाङले नयाँ पत्रिकासँग भने ।