मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २७ मंगलबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए २१ सय २९ जना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २७ मंगलबार १६:२०:००

काठमाडौं उपत्यकामा मंगलबार २१ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा एक हजार सात सय ४६ जना, ललितपुरमा दुई सय १६ जना र भक्तपुरमा  एक सय ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर आज तीन हजार पाँच सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १५ सय तीनजना निको भएर डिस्चार्ज भएका छन् ।