मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १५ बिहीबार १६:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट निधन हुनेकाे संख्या पाँच सय नाघ्याे, आज थप ११ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १५ बिहीबार १६:३८:००

देशभर पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितको निधन भएको छ ।

निधन हुनेमा एक महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निधन हुनेमा सुनसरीका तीन पुरुष, रुपन्देहीका तीन पुरुष, काठमाडौंका दुई पुरुष, ललितपुर र भक्तपुरका एक–एक पुरुष छन् ।  त्यसैगरी बाँकेकी एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

याेसँगै काेराेना संक्रमणबाट देशभर निधन हुनेकाे संख्या पाँच सय नाै पुगेकाे छ ।