मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १४ बुधबार १६:२७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए नौ सय दुई संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १४ बुधबार १६:२७:००

काठमाडौं उपत्यकामा बुधबार थप नौ सय दुईजनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ९७ जना, ललितपुरमा एक सय १२ जना र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बुधबार १५ सय ५९ जनामा संक्रमण पुष्टि भएकाे छ । यो अवधिमा एक हजार ५७ जना निको भएर डिस्चार्ज भएका छन् ।