मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १२ सोमबार १६:३०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए आठ सय १७ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १२ सोमबार १६:३०:००

काठमाडौं उपत्यकामा आइतबार थप आठ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ४९, ललितपुरमा एक सय ३१ र भक्तपुरमा ३६ जनामा संक्रमण देखिएको हो । 

देशभर आज १३ सय ५१ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।