१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १० शनिबार ०८:४९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज १० शनिबार ०८:४९:००

मुगुको छायानाथ रारा नगरपालिका- १४ स्थित न्युरीघाट खोलामा ना.७त ३६६६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका-९ का बिर्खबहादुर गिरीको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी खोलामा अचेत अवस्थामा फेला परेका उनलाई स्थानीयले उद्धार गरी नजिकैको स्वास्थ्य चौकीमा लगेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भीमदत्त जोशीले जानकारी दिए ।