Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा काठमाडाैं
२०७७ असोज ५ सोमबार ०८:३२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

६ महिनापछि आजबाट आन्तरिक उडान सुरु (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७७ असोज ५ सोमबार ०८:३२:००

कोभिड– १९ का कारण बन्द भएको ६ महिनापछि आजबाट देशभरका विमानस्थलमा आन्तरिक उडान सुरु हुने भएको छ । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक उडान ५ असोजबाट खुलाउने निर्णय गरेसँगै उडान सुरु भएको हो ।

 सुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनले पोखरेलले बताए । उनका अनुसार सुरुका दिनमा ३६ देखि ४० उडान हुनेछ ।

विमानस्थलमा कोभिड १९ विरुद्ध पूर्ण सुरक्षा अपनाइएको छ । तस्बिरमा हेर्न सक्नुहुनेछ काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा देखिएका दृश्य :