• ePaper
  • वि.सं २०७५ फाल्गुण ५ आइतबार
  • Sunday, 17 February, 2019
  • Archive

ऐन संशोधन गर्न बनेको विधेयक परिमार्जनसहित पारित (भिडियो)

२०७५ माघ २० आइतबार १६:३१:०० | काठमाडाैं

संघीय संसदको कानून, न्याय तथा मावन अधिकार समितिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको छ ।

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले संविधान अनुकूल कानुन बनाउन बनेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको हो । संविधान अनुकूल कानुन बनाउन तयार पारिएको विधेयक परिमार्जनसहित पारित गरिएको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस