Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ३१ बुधबार ०५:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा भूकम्पको धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ३१ बुधबार ०५:२०:००

काठमाडौंमा बुधबार भूकम्पको धक्का महसुस भएको छ । भूकम्प बिहान ५:१९ मा गएको हो ।

अपडेट

भूकम्प ६ रेक्टर स्केलकाे भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएकाे छ । यसको केन्द्र सिन्धुपाल्चोकको राम्चे आसपास रहेको छ ।

 यो नयाँ भूकम्प नभई ०७२ को गोरखा  भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial

— NSC, Nepal (@NepalNsc) September 16, 2020