मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
संजित परियार काठमाडाैं
२०७७ भदौ २७ शनिबार ११:३४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ भदौ २७ शनिबार ११:३४:००

रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले पोखरीभित्रका झार निकाल्ने, दुबो लगाउने, पोखरीवरिपरि ढुंगा बिछ्याउने र इँटा लगाउने तथा पोखरीमा पानी हाल्ने कामहरू भइरहेको छ । नयाँ पत्रिकाकर्मी संजित परियारको क्यामेरामा कैद भएका केही दृश्य :