मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार १६:३७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार १६:३७:००

काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबार थप ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिएकोमा काठमाडौं जिल्लाका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जनघनत्व बढी भएकाे उपत्यकामा केही दिनयता संक्रमितकाे संख्या बढ्दै गएकाे छ ।

आज देशभर १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।