१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २४ बुधबार १८:५८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

रेल ठेक्कामा कसरी हुँदै थियो बदमासी ? पढ्नुहोस् नयाँ पत्रिकाका सात कभर स्टोरी

Read Time : < 1 मिनेट
२०७७ भदौ २४ बुधबार १८:५८:००

रेलमार्गका नाममा राज्यको ढुकुटीबाट ३३ अर्ब ३४ करोड दोहन गरी ठेकेदार पोस्न भइरहेको चलखेलमा न्यायालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहमति दिए पनि रेल विभागकै कर्मचारीको अडानले ठेक्का रद्द भएको छ । 

ठेक्का रद्द भएसँगै प्रभावित क्षेत्रका जनतालाई मुआब्जा नदिई ठेक्का दिने र ‘साइट क्लियर’ नभएको भन्दै आयोजना अलपत्र पार्ने योजना रोकिएको छ । रेलमार्ग ठेक्कामा भएको साठगाँठमाथि नयाँ पत्रिकाले विशेष कभरेज गरेको थियो ।

यस्ता छन् सात कभर स्टोरी

ढुकुटी मासेर ठेकेदार पोस्ने खेल : जग्गा निश्चित नहुँदै रेलका नाममा २८ अर्बको टेन्डर

जम्मा १०६ किमिमा ५४ ठेक्का, आफ्ना सांसदहरूले ठेक्का पाउने भएपछि प्रतिपक्ष पनि मौन

काँकडभिट्टा-इनरुवा ठेक्कामा अख्तियारको निर्णय : छानबिन जरुरी छैन

भ्रष्टाचार यहाँ छ, कारबाही कसले गर्छ ?

पुलकै दुर्दशा बनाउने ठेकेदारहरूलाई कारबाही होइन, रेलमार्ग बनाउने जिम्मेवारी?

काँकडभिट्टा-इनरुवा ठेक्कामा अख्तियारको निर्णय : छानबिन जरुरी छैन

रेल ठेक्का रद्द : ३३ अर्बको भागबन्डा रोकियो (भिडियो रिपोर्टसहित)