निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
२०७७ भदौ १२ शुक्रबार १५:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाको शनिबार डाकिएको सचिवालय बैठक स्थगित, अर्काे बैठक १८ गते

Read Time : < 1 मिनेट
२०७७ भदौ १२ शुक्रबार १५:२७:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार डाकिएको सचिवालय बैठक स्थगित भएको छ ।

शनिबारका लागि डाकेकाे बैठक स्थगित गरी अर्काे बैठक १८ गते डाकिएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठक स्थगित हुनुकाे कारण भने खुलाइएकाे छैन । 

नेकपाले गठन गरेको विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न बैठक डाकिएको थियो ।