मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ १२ शुक्रबार १५:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाको शनिबार डाकिएको सचिवालय बैठक स्थगित, अर्काे बैठक १८ गते

Read Time : < 1 मिनेट
२०७७ भदौ १२ शुक्रबार १५:२७:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार डाकिएको सचिवालय बैठक स्थगित भएको छ ।

शनिबारका लागि डाकेकाे बैठक स्थगित गरी अर्काे बैठक १८ गते डाकिएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठक स्थगित हुनुकाे कारण भने खुलाइएकाे छैन । 

नेकपाले गठन गरेको विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न बैठक डाकिएको थियो ।