मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ १२ शुक्रबार १३:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ १२ शुक्रबार १३:१८:००

उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन् ।

चौधरीले शुक्रबार ट्विट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

उनले कोरोना संक्रमणको कुनै लक्षण आफूलाई नभएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको उल्लेख गरेका छन् ।

Dear friends and well wishers - I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards

— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020