मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ ४ बिहीबार २१:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने

Read Time : < 1 मिनेट
२०७७ भदौ ४ बिहीबार २१:०४:००

निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या  विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ । 

अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको एक मन्त्रीले नयाँ पत्रिकालाई जानकारी दिए ।