१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ३ बुधबार १६:२३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौंमा थप एक सय ५९ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ३ बुधबार १६:२३:००

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार थप एक सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ 

काठमाडौंमा एक सय ३४, ललितपुरमा १७ र भक्तपुरमा आठजना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता काठमाडौं उपत्यकामा दैनिक सयभन्दा बढी संक्रमित भेटिएका छन् ।

संक्रमण बढ्दै गएपछि आज राति १२ बजेदेखि एक साताका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लगाइएको छ ।