Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ ३ बुधबार १२:२६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राष्ट्रिय सम्मानसहित राष्ट्रकविको अन्त्येष्टि (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७७ भदौ ३ बुधबार १२:२६:००

राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय सम्मानसहित बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरेको एक सय एक वर्षको उमेरमा आफ्नै निवासमा मंगलबार साँझ निधन भएकाे थियाे । बुधबार नेपाली सेनाले अन्तिम सलामी अर्पण गरेर घिमिरेको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिएको हो । 

त्यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवंगत राष्ट्रकवि घिमिरेको पार्थीव शरीरमा उनकै निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।