१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ श्रावण ३० शुक्रबार ११:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिकोटमा पहिरोले घर पुरिँदा दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ श्रावण ३० शुक्रबार ११:२१:००

कालिकोटको नरहरिनाथ गाउँपालिका– १ कोटवाडाको धारीमा पहिरो खस्दा दुईजना घाइते भएका छन् । 

माथिबाट खसेको पहिरोले घर पुरिँदा घरमूली ७० वर्षीय नरबहादुर विष्ट र उनका नाति रतन विष्ट घाइते भएका हुन् । 

घाइते नरबहादुरको अवस्था गम्भीर रहेको र नातिलाई सामान्य चोट लागेकाले उनीहरूको कोटवाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षकुमार जोशीले बताए ।