मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार १७:३०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना : भेन्टिलेटरमा तीन र आइसियूमा ८५ जनाकाे उपचार हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार १७:३०:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल कोरोना संक्रमितमध्ये ८५ जनाकाे आइसियूमा उपचार जारी रहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये ८५ जनाकाे आइसियूमा उपचार भइरहेकाे र त्यसमध्ये तीनजनालाई भेन्टिलेटरमा राखिएको बताए । 

गाैतमका अनुसार सक्रिय संक्रमितमध्ये दुई सय २४ जना अहिले होम क्वारेन्टाइनमा बसेका छन् । 

उनले हाल आइसियू बेड क्षमता ११ सय ३४ र भेन्टिलेटर क्षमता पाँच सय ७६ रहेको जानकारी दिए ।