१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २५ आइतबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार

गृह मन्त्रालयद्वारा सातजना सिडिओको जिम्मेवारी हेरफेर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २५ आइतबार १९:१०:००

गृह मन्त्रालयले २५ साउनको मन्त्रीस्तरीय निर्णयबाट सातजना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयद्वारा जारी सूचनाअनुसार उमेश बस्नेतलाई रौतहट, सन्तबहादुर सुनारलाई दैलेख, उमाकान्त अधिकारीलाई म्याग्दी, हिरादेवी पौडेललाई मुस्ताङ, खिमराज भुसाललाई प्युठान, ध्रुव गिरीलाई मनाङ, राजकुमार राईलाई रुकुम पूर्वको सिडिओको जिम्मेवारी दिएको हो ।