मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ श्रावण २४ शनिबार १५:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना संक्रमित बलिउड अभिनेता अभिषेक बच्चन निकाे भए

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ श्रावण २४ शनिबार १५:२०:००

कोरोना संक्रमित भइ उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन निको भएका छन् ।

उनले शनिबार ट्वीट गर्दै दिउँसाे गरिएकाे कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको सार्वजनिक गरेका हुन् ।

उनका बुबा अमिताभ बच्चन पनि कोरोना संक्रमित भएर उनीभन्दा अघि ठिक भइसकेका छन् ।

नानावती अस्पतालमा भर्ना भएका अभिषेकले उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । 
 

A promise is a promise!
This afternoon I tested Covid-19 NEGATIVE!!! I told you guys I’d beat this. ???????? thank you all for your prayers for me and my family. My eternal gratitude to the doctors and nursing staff at Nanavati hospital for all that they have done. ???????? THANK YOU!

— Abhishek Bachchan (@juniorbachchan) August 8, 2020