मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण २४ शनिबार १४:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा एकैदिनमा ६१ हजार पाँच सयजना संक्रमित

Read Time : < 1 मिनेट
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण २४ शनिबार १४:५३:००

भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार पाँच सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै शनिबारसम्म भारतमा कुल संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय १२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

संक्रमितमध्ये १४ लाख २७ हजार ६ जना भने निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल भारतमा सक्रिय संक्रमितको संख्या भने ६ लाख १९ हजार ८८ मात्र छ ।

त्यसैगरी भारतमा कोरोना संक्रमणबाट ४२ हजार पाँच सय १८ जनाको मृत्यु भएको छ ।