मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २३ शुक्रबार १६:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकाका एक सय ६ जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १६:३५:००

काठमाडौं उपत्यकाको तीन जिल्लामा शुक्रबार एक सय ६ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौं जिल्लाका छन् । ललितपुर र भक्तपुरमा पनि संक्रमित बढ्दै गएका छन् । 

काठमाडाैंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका चार जनामा संक्रमणा देखिएकाे हाे ।

काठमाडाैं उपत्यकामा एकैदिन सयभन्दा बढी संक्रमित देखिएकाे याे पहिलाे पटक हाे ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा संक्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे ।