मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १३:११:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप दश प्रहरीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १३:११:००

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप दश प्रहरीमा कोरोना संक्रमण देखिएको छ । 

योसँगै प्रधान कार्यालयमा कार्यरत संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ । 

त्यसैगरी अख्तियारमा कार्यरत आठजना प्रहरीमा पनि कोरोना देखिएको छ । 

त्यसैगरी प्रहरी विपत् व्यवस्थापन गणका केही प्रहरीमा समेत संक्रमण देखिएको प्रहरी स्रोतले जनाएको छ ।