मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काठमाडौं
२०७७ श्रावण २१ बुधबार १८:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ श्रावण २१ बुधबार १८:०८:००

ललितपुरको बंगलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ । 
    
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो । उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।