१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/एएनआइ नयाँ दिल्ली
२०७७ श्रावण २० मंगलबार १४:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघ्यो

Read Time : < 1 मिनेट
रासस/एएनआइ नयाँ दिल्ली
२०७७ श्रावण २० मंगलबार १४:५८:००

भारतमा मंगलबार थप ५२ हजार ५० जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १८ लाखा ५५ हजार सात सय ४६ पुगेको छ । 

संक्रमितमध्ये १२ लाख ३० हजार पाँच सय १० जना निको भइसकेका छन् । सक्रिय संक्रमित भने पाँच लाख ८६ हजार दुई सय ९८ जना मात्र छन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा आठ सय तीनजनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३८ हजार नौ सय ३८ पुगेको छ ।