मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत ३१ मंगलबार
  • Tuesday, 13 April, 2021
एजेन्सी
२०७७ श्रावण १८ आइतबार १८:५७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ श्रावण १८ आइतबार १८:५७:००

तीन साताको उपचारपछि कोरोनामुक्त भई बलिउडका कलाकार अमिताभ बच्चन नानावती अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । उनलाई ११ जुलाईमा कोरोना पोजेटिभ देखिएको थियो ।

पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरिदिएको हो । 

अमिताभ बच्चनले आफू डिस्चार्ज भएको खबर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।