१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ श्रावण १८ आइतबार १८:५७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ श्रावण १८ आइतबार १८:५७:००

तीन साताको उपचारपछि कोरोनामुक्त भई बलिउडका कलाकार अमिताभ बच्चन नानावती अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । उनलाई ११ जुलाईमा कोरोना पोजेटिभ देखिएको थियो ।

पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरिदिएको हो । 

अमिताभ बच्चनले आफू डिस्चार्ज भएको खबर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।