मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १८ आइतबार १६:०३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पाहुना स्वागतको प्रतीक्षा : काठमाडौंका होटेलहरूको सफाइ गरिँदै (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १८ आइतबार १६:०३:००

सरकारले खोल्न अनुमति दिएसँगै काठमाडौंमा रहेका होटेलहरू आफ्ना होटेलको सफाइमा जुटेका छन् ।

होटेलहरूको डिस्इन्फेक्सन गर्न थालिएको छ । 

यद्यपि अन्तर्राष्ट्रिय उडानहरू नखुलेसम्म होटेलमा पाहुनाहरू आउने सम्भावना भने रहेको छैन ।