मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/एएफपी जेनेभा
२०७७ श्रावण १७ शनिबार १६:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एक करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

Read Time : < 1 मिनेट
रासस/एएफपी जेनेभा
२०७७ श्रावण १७ शनिबार १६:१०:००

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख ७८ हजार ६ सय ४६ पुगेको छ । तर, निको हुने संख्या पनि निकै छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म एक करोड ११ लाख ७७ हजार एक सय ३२ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संंख्या भने ५९ लाख १८ हजार एक सय २५ मात्र छ ।

संगठनले हालसम्म संक्रमणका कारण ६ लाख ८३ हजार तीन सय ८९ जनाको निधन भएको जनाएको छ ।