मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १७ शनिबार १३:५६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अपराधीझैँ समातिए ‘इनफ इज इनफ’का अभियन्ता (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १७ शनिबार १३:५६:००

सरकारले अनशनमा बसेकाहरूको माग सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका  ‘इनफ इज इनफ’का अभियन्तालाई शनिबार प्रहरीले भाटभटेनीबाट पक्राउ गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीनिवासअगाडि बालुवाटारमा प्रदर्शन गरेका अभियन्ताले शनिबार भाटभटेनीनजिकै प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीलाई अपराध गरेर भाग्दै गरेको अपराधीलाई झैँ प्रहरीले धरपकड गरेको छ । 

कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको र पिसिआर परीक्षण समुदायस्तरमा नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरेकाे हाे ।