मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ श्रावण १६ शुक्रबार १५:२९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

महिलाको शव फेला 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार १५:२९:००

भेरी नगरपालिका– ३ स्यालाकी ५३ वर्षीया दौपती सुनार घरदेखि तीन सय मिटरकाे दूरीमा मृत फेलापरेकी छिन् । 

तीन दिनअघि हराएको भनी जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा सूचना पुगेको घन्टा नबित्दै दौपतीको शव फेलापरेको डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । 

घटनाका विषयमा अनुसन्धान जारी रहेको छ । श्रीमान् पदम विकका अनुसार साउन १३ बाट उनी घरबाट हराएकी थिइन् ।