१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार

सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरमा आगलागी (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १४:४४:००

सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार बिहान आगलागी भएको छ । 

सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित पहिले जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन । भवनको भुईतलामा भएको आगलागी नियन्त्रणमा आएको आएको छ ।