Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २० मंगलबार
  • Tuesday, 04 August, 2020
२०७७ श्रावण १५ बिहीबार १६:१२:००
मल्टिमिडिया डिजिटल संस्करण

त्रिपुरेश्वर कभर्ड हलमा ब्याडमिन्टन खेलको अभ्यास गर्दै खेलाडी (फोटोफिचर)

२०७७ श्रावण १५ बिहीबार १६:१२:००

सरकारले भदौ १ गतेसम्म कुनै पनि खेलहरू सञ्चालन नगर्ने घोषणा गरेको छ । खेलाडीहरू भने यो समयलाई अवसर ठान्दै अभ्यास गरिरहेका छन् । बिहीबार त्रिपुरेश्वरस्थित कभर्ड हल पुग्दा ब्याडमिन्टनका खेडालीहरू अभ्यास गरिरहेका थिए  ।

 कभर्ड हलमा दैनिक तीन सिफ्टमा खेलको तयारी हुँदै आएको छ । खेललाई चुस्तदुरुस्त बनाउन र अहिलेको समयको सदुपयोग गर्न अभ्यास गरेको  ब्याडमिन्टन एसोसिएसनले जनाएको छ ।