मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ श्रावण १२ सोमबार १४:३१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

खुलेको आकाश, रमणीय रारा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १२ सोमबार १४:३१:००

नेपालकै ठूलो ताल राराको सौन्दर्यमा झन सुन्दरता थपिएको छ । वर्षापछि खुलेको आकाश अनि रंगीबिरंगी फूलहरूले गर्दा साँच्चै रारा क्षेत्र सिँगारिएको छ ।

चारैतिरको हरियाली र फूलेका रंगीबिरंगी फूलहरूले रारा ढपक्क सजिएको छ । फूलको सुगन्धसँगै रमणीय बनेको रारा स्वर्गभन्दा कम छैन । 

 नयाँ पत्रिकाकर्मी अच्युतराज भण्डारीको क्यामेरामा यसरी कैद भयो सुन्दर रारा ।