१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १२ सोमबार १०:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचथरमा एक वर्षमा ५३ जनाले आत्महत्या गरे  

Read Time : < 1 मिनेट
२०७७ श्रावण १२ सोमबार १०:३२:००

पाँचथर जिल्लामा आत्महत्या गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको तथ्यांकले देखाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ मा ५३ जनाले आत्महत्या गरे ।

यो संख्या अघिल्लो आर्थिक वर्षकाे भन्दा बढी हाे । अघिल्लाे वर्ष जिल्लामा  आत्महत्या गर्नेको संख्या ४१ मात्रै थियो ।

यस्तै, तीन वर्षअघि आत्महत्या गर्नेको संख्या ३६ जना मात्रै थियो ।