मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडाैं
२०७७ श्रावण १० शनिबार ११:०७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भक्तपुरको नागपोखरीमा नागको पूजा गर्दै भक्तजन (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७७ श्रावण १० शनिबार ११:०७:००

आज नागपञ्चमी । घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्बिर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ । 

यसरी नागको पूजा गरेर तस्बिर घरमा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । यही अवसरमा नयाँ पत्रिकाकर्मी अमुल थापाले राजधानीका शक्तिपीठमा गएर केही दृश्य क्यामेरामा कैद गरेका छन् ।