मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमुल थापा काठमाडौं
संजित परियार काठमाडौं
२०७७ श्रावण ५ सोमबार २०:३७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंकै बस्तीमा पस्यो बाढी, सर्वसाधारणको दैनिकी कष्टकर (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
संजित परियार, काठमाडौं
२०७७ श्रावण ५ सोमबार २०:३७:००

शनिबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढी र पानी निकासको राम्रो व्यवस्था नहुँदा काठमाडौंका विभिन्न बस्ती जलमग्न बनेका छन् । विशेषगरी नदी किनारका बस्तीमा बाढीले सर्वसाधारणलाई दुःख दिइरहेको छ । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजको पहिलो तला पानीले डुबेको छ भने आसपासका बस्ती पनि जलमग्न भएका छन् ।