मल्टिमिडिया
अधिकारका लागि अब कसैले सहिद हुनु पर्दैनः प्रधानमन्त्री ओली (भिडियो)
Read Time : < 1 मिनेट
२०७५ माघ १६ बुधबार १४:४५:००
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मृति पार्क गई श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले सहिद हुनु नपर्ने बताएका हुन् ।