१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ३१ बुधबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव समूहका पूर्वी कमान्ड सैन्य इन्चार्ज पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ असार ३१ बुधबार १०:५४:००

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका पूर्वी कमान्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रदेश १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले नन्दकिशोर भन्ने सैन्य इन्चार्ज बोहरालाई मोरङको उर्लाबारीबाट बुधबार  पक्राउ गरेको हो । 

मोरङ प्रहरीले जनाएअनुसार कालिकोट फेनेली घर भएका बोहरा उर्लाबारी नगरपालिका–  ३ मंगलबारेमा लुकिछिपी  बस्दै आएका थिए । उनको साथबाट पेस्तोल, गोली र अन्य बस्दोबस्तीका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।