Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
रमेश रावल सुर्खेत
२०७७ असार ३० मंगलबार १५:२४:००
कोरोना अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेश प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही कोरोनाबाट संक्रमित

रमेश रावल, सुर्खेत
२०७७ असार ३० मंगलबार १५:२४:००

कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको पुष्टी छ । 

प्रतिपक्ष दलका नेता शाहीलाई दुई दिन अघि गरिएको स्वाव परीक्षणमा कोरोना पुष्टी भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

 शाहीलाई कोरोना पुष्टी भएको र उनको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने डा. तिवारीले जानकारी दिए । प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । 

संसदीय समितिका बिभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए ।