मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडौं
२०७७ असार २९ सोमबार १६:५६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंमा चल्न थाले सार्वजनिक बस, भिडभाड कम (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ असार २९ सोमबार १६:५६:००

काठमाडौंमा आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनपछि गत बुधबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय  गरे पनि व्यवसायीहरूले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन गरेका थिएनन् । आजबाट भने संयुक्त यातायात र मयुर यातायातले सेवा सञ्चालन गरेका छन् । बसमा सरकारले तोकेअनुसारका यात्रु  राखेर नै बस सेवा सञ्चालन गरेको देखिन्छ ।