१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ असार २६ शुक्रबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्पले डसेर बालकको मृत्यु 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ असार २६ शुक्रबार १३:५८:००

रुकुम पश्चिममा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३, ज्यामिरेका आठ वर्षीय विशाल घर्तीको सर्पले डसेर मृत्यु भएको हो ।

उनलाई गएराति १० बजेको समयमा सुतिरहेका वेला सर्पले डसेको र उपचारका क्रममा  जिल्ला अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको  प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । 

ढिलो गरी अस्पताल ल्याइएकाले समयमै उपचार पाउन नसक्दा बालकको मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ ।