१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १६ बुधबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ

एभरेष्ट बैंकद्वारा जोन्टा क्लबलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १६ बुधबार ०६:०३:००

एभरेष्ट बैंकले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कल्याणकारी क्रियाकलाप गर्दै आएको छ । यसैक्रममा बैंकले स्वच्छता कायम गर्ने उद्देश्यका साथ नवलपरासीमा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई सहयोग गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले क्लबका प्रतिनिधि सीमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्ने उद्देश्यले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले यस सहयोगले स्वच्छता र शौचालय अभावका कारण महिला विद्यार्थीको स्कुल छोड्ने संख्यामा सुधार आउने आशा व्यक्त गरेको छ ।