मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २२ सोमबार १७:३१:००
Read Time : < 1 मिनेट
फिचर डिजिटल संस्करण

बौद्धनाथमा चहलपहल बढ्दै (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार २२ सोमबार १७:३१:००

लकडाउनका कारण तीन महिनादेखि सुनसान बनेको बौद्धनाथ परिसरमा चहलपहल बढ्न थालेको छ । प्रशासनले बौद्धनाथ स्तुपा भ्रमण र यहाँ रहेको माने घुमाउन रोक लगाए पनि परिसर मास्क लगाएर घुम्न पाउने निर्णय गरेको छ । प्रशासनको यस्तो निर्णयसँगै चहलपहल बढ्न थालेको हो ।