१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौंं
२०७७ असार २० शनिबार १८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
२०७७ असार २० शनिबार १८:५२:००

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच शनिबार भेटवार्ता भएको छ ।

करिब एक घन्टासम्म चलेको वार्तामा प्रधानमन्त्री ओलीले समसामयिक परिस्थिति र पछिल्लो समय विकसित राजनीतिक घटनक्रमबारे राष्ट्रपति भण्डारीलाई अवगत गराएको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए ।