१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अमुल थापा काठमाडाै‌
२०७७ असार २० शनिबार १६:२२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘फास्ट ट्रयाक झडप :  ‘फास्ट ट्रयाक चाहिँदैन, किसान मार्न पाइँदैन’ भन्दै उर्लिए स्थानीय (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाै‌
२०७७ असार २० शनिबार १६:२२:००

फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न खाेज्ने स्थानीय र प्रहरीबीच शनिबार झडप भएको छ ।

विकासका नाममा उर्वर भूमि विनाश गर्न खाेजिएकाे भन्दै विराेधमा धान रोपिरहेका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । किसान सामूहिक रूपमा धान रोप्न गएका थिए ।

‘फास्ट ट्रयाक चाहिँदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होऔँ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।