Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १३ बिहीबार
  • Thursday, 29 October, 2020
ad
अमुल थापा काठमाडाै‌
२०७७ असार २० शनिबार १६:२२:००
मल्टिमिडिया डिजिटल संस्करण

‘फास्ट ट्रयाक झडप :  ‘फास्ट ट्रयाक चाहिँदैन, किसान मार्न पाइँदैन’ भन्दै उर्लिए स्थानीय (फोटोफिचर)

अमुल थापा, काठमाडाै‌
२०७७ असार २० शनिबार १६:२२:००

फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न खाेज्ने स्थानीय र प्रहरीबीच शनिबार झडप भएको छ ।

विकासका नाममा उर्वर भूमि विनाश गर्न खाेजिएकाे भन्दै विराेधमा धान रोपिरहेका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । किसान सामूहिक रूपमा धान रोप्न गएका थिए ।

‘फास्ट ट्रयाक चाहिँदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होऔँ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।